नारायणगढ मुग्लिन सडक आज ७ घन्टा बन्द

नारायणगढ । नारायणगढ–मुग्लिन सडक विस्तारका लागि आज सात घन्टा बन्द हुने भएको छ । उक्त सडकखण्ड अन्र्तगत सेतिदोभानमा रहेको जोखिमयुक्त ढुंगा हटाउनका लागि आज विहान दश बजेदेखि बेलुकी पाँचबजेसम्म सडक बन्द गर्न लागिएको हो । उक्त समयमा बैकल्पिक सडक प्रयोग गर्न सडक निर्माण आयोजनाले यात्रुहरुलाई आग्रह गरेको छ । भोलीदेखि भने सडक निर्माण आयोजनाले दिनको … Continue reading नारायणगढ मुग्लिन सडक आज ७ घन्टा बन्द